मुलुकभर आज मौसम सामान्य बदली रहने http://bit.ly/2KgjGjK

मुलुकभर आज मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ । मुलुकको पूर्वी, मध्य र पश्चिमी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भेगका केही स्थानहरुमा भने मध्यम हिमपातको सम्भावना रहेको छ ।

http://bit.ly/2KgjGjK
देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने पश्चिमी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेको छ । तराईका जिल्लाका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रकाशित:चैत्र २५, २०७५

http://bit.ly/2KgjGjK


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै