समिट एयरको बिमान लुक्लामा दुर्घटना, ४ जनाको मृत्यु http://bit.ly/2KztyFb


सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको बिमान हेलिकप्टरसँग ठोक्किदा ४ जनाको मृत्यु भएको छ । ३ जना अवस्था गम्भीर छ ।
उडान भने क्रममा समिट जहाज पार्किङ्मा रहेको मनाङ हेलिकप्टरसँग ठोक्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिनुभयो । दुर्घटनामा हेलिकप्टरका क्याप्टेन, समिट एयरका कोपाईलट र ड्युटीमा रहेका २ प्रहरीको मृत्यु भएको हो ।

http://bit.ly/2KztyFb

समिट एयरका क्याप्टेनसहित केहीलाई भने उपचारका लागि काठमाडौं ल्याईएको छ । थप विवरण आउन बांकी छ ।

http://bit.ly/2KztyFb

from Kantipur radio kantipur


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै