म्हेन्दोमाया समाज कतारको दोस्रो अधिबेसन सम्पन्न,अध्यक्षमा प्रकास माम्बा तामाङ

जम्बुलिंङ् खबर , असार ३ | २ वर्ष अघि कान्छाराम तामाङको अध्यक्षतामा स्थापना भएको संस्था म्हेन्दोमाया समाज कतारको दोस्रो अधिबेसन बाट अध्यक्षमा प्रकास माम्बा तामाङ सहित २१ जनाको नयाँ कार्यसमिति निर्बाचित भएको छ । “भाषा,धर्म,लिपी,भेषभूषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान”भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा रहेर म्हेन्दोमाया सस्कृतिलाई उजागर गर्ने […]


तामाङ चलचित्र ‘सेर्कु’ को पत्रकार सम्मेलन सम्पन्न

जम्बुलीङ फिल्म्स / काठमाण्डौ, जेठ २५ प्रिन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा प्रा.लि.को ब्यानरमा तामाङ कथानक चलचित्र ‘सेर्कु’ निर्माण भएको छ| हिजो बौद्ध स्थित पत्रकार सम्मेलन गरि ‘सेर्कु’ को दुई वटा गीत को भिडियो पनि सार्बजनिक गरिएको छ | प्रिन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा प्रा.लि.को ‘सेम ताबा म्ही’ पहिलो र ‘सेर्कु’ दोश्रो प्रश्तुति रहेको छ |राज कुमार मोक्तानद्वारा […]


‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ उत्कृष्ट पाँच मनोनयन सार्वजानिक

चौथो संस्करणको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’का विभिन्न ३८ विधामा उत्कृष्ट पाँचको मनोनयनमा परेकालाई प्रमाणपत्र वितरण गरिएको छ । राजधानीको रातोपुल स्थित रकहाउस क्याफेमा आइतबार एक कार्यक्रमको आयोजाना गरी उत्कृष्ट पाँचका सर्जकहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । उत्कृष्ट पाँचलाई सुन्दरादेवी सन्देश म्युजिक अवार्ड–२०७५का अध्यक्ष किरण अधिकारी, नेपाल चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, साहित्यकार गीतकार राम […]


छिमी मम्बाको “हजार पचास ल”मा रश्मि तामाङको ठुम्का

लामा भाई, काठमाडौं पुष १७ – म्हेन्दोमाया क्षेत्रमा अतिनै लोकप्रिय म्हेन्दोमाया गायिका छिमी मम्बा तामाङको “हजार पचास ल” बोलको तामाङ म्हेन्दोमाया गीतको म्युजिक भिडियो आज पुष १७ गतेदेखि जम्बुलिङ फिल्मस् प्रालिको यू ट्युब चयनलबाट सार्वजनिक भएको छ | गायिका मम्बाको तामाङ ठिटी, साचो ताबी बक्सरी जस्ता थुप्रै गीतहरुको अपार सफलता पछी आज फेरी चर्चित मोडेल […]


“तामाङ ठिटी”ले रेकर्ड तोडे पश्चात उत्सव मनाइयो (भिडियो सहित)

लामा भाई, काठमाडौं साउन १५- म्हेन्दोमाया गायिका छिमी मम्बाको तामाङ म्हेन्दोमाया गीत “तामाङ ठिटी”ले म्हेन्दोमाया इतिहासमै रेकर्ड तोडे पश्चात उत्सव मनाएको छ | गत साउन १३ गते बौद्ध स्थित पेटियो रेस्टुरेन्टमा तामाङ ठिटी परिवारले रात्रिभोज सहित एक कार्यक्रम गरि उक्त विजय उत्सव मनाएको हो |जम्बुलिङ फिल्मस् प्रालिले आयोजना गरेको उक्त कार्यक्रममा पत्रकार, कलाकार लगायत उपस्थित […]


क्यान्सर पिडित सलिन तामाङलाई नुवाकोट समाज दक्षिण कोरियाद्धारा आर्थिक सहयोग

लामा भाई, काठमाडौं असार २२– नुवाकोट समाज दक्षिण कोरियाको दोश्रो अभियान “मानव सेवा नै ठुलो धर्म हो” भन्ने मुल उदेश्यको साथ क्यान्सर पिडित सलिन तामाङलाई एक औपचारिक कार्यक्रम बीच नुवाकोट समाज दक्षिण कोरियाद्धारा आर्थिक सहयोग २३ लाख २२ हजार कोरिएन वोन अर्थात् नेपाली रुपया २ लाख १७ हजार हस्तान्तरण गरेको छ | नुवाकोट मेघाङ गाउँपलिक […]


छिमी मम्बाको म्हेन्दोमाया गीत “ तामाङ ठिट्टी “ले म्हेन्दोमाया इतिहासमै छाप राखे (भिडियो सहित)

लामा भाई, काठमाडौं असार २१, तामाङ म्हेन्दोमाया गीत संगीतलाई जिवन्तता दिने र परिस्कृत रुपमा विकास गर्दै लैजाने क्रममा म्हेन्दोमाया गीत संगीतमा सबै भन्दा धेरै लगानी गरेर बनाएको चर्चित म्हेन्दोमाया गायिका छिमी मम्बको तामाङ म्हेन्दोमाया गीत “तामाङ ठिट्टी”को म्युजिक भिडियोले म्हेन्दोमाया इतिहासमै छाप राख्न सफल भएको छ | काठमाडौंको रमणीय तथा धार्मिकस्थल २२ धारा लगायत काठमान्डौको […]


गजल

पर्ख नेपाली एकै दिन संबिधान आउदैछ सबै वर्ग र जातीको पहिचान  आउदैछ   सायद समेट्यो होला लोकतन्त्र र गणतन्त्र तेसैले त जनताको अभियान आउदैछ   कानुन बनेपछि पक्कै सजाय पाउलान अपराधी ले आउदैछ न्यायको त्यो दिन महान आउदैछ   गरिब , दुखी असहाय को जड उखेल्ने अधिकार को त्यो समय बलवान आउदैछ   एउटै घरका […]


भर्खरै