म्हेन्दोमाया कलाकार संघको ‘दोस्रो म्हेन्दोमाया फुटसल कप २०७६’ सम्पन्न

जाम्बुलिङ, काठमाडौं । असोज १४ मंगलबार २०७६ । “स्वस्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ ”म्हेन्दोमाया कलाकार संघको आयोजनामा फुटसल फुलबल प्रतियोगिता २०७६” म्हेन्दोमाया समाजका संस्थापक अध्यक्ष बिगेन्द्र सिंह वाईबाको समुपस्थितिमा सम्पन्न भयो । फुटबल प्रतियोगितामा गायिका, मोडेल, अभिनेत्री, समाजसेवी तथा प्राङना चलचित्रका निर्मात्री छिमी म्हम्बाको पनि उपस्थिति रहेको थियो । म्हेन्दोमाया कलाकार संघका अध्यक्ष राज […]


२१औं शताब्दीको नविनतम व्यापार प्रणालीमा आइबोस अग्रग्रामी फड्को मार्ने तयारीमा

जाम्बुलीङ, काठमाडौं, ११ असोज २०७६ । “शुभ बिजया दशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठपर्व २०७६को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम” आइबोसको सभाहल चुच्चेपाटी काठमाडौंमा सम्पन्न भयो । आइबोस मार्केटिङ प्रा.लि.का अध्यक्ष राजकुमार दंगालको सभापतित्वमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रोडक्ट ट्रेनिङ तथा रिसर्च प्रमुख भक्त थोकरले सञ्चालन गरेको थियो भने आइबोसको मार्केटिङ एक्जुकेटिभ […]


‘जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९’ वितरण कार्यक्रम काठमाडौंमा सम्पन्न

काठमाडौं, २४ भदौं २०७६ । “पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन” गर्ने मुल उद्देश्यले आयोजना गरिएको “जाम्बुलीङ इन्टरनेशनल अवार्ड २०१९”को अवार्ड वितरण कार्यक्रम काठमाडौंको बसुन्धारास्थित यति इभेन्ट हलमा  सम्पन्न भयो । पूर्व गृहमन्त्री माननीय बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा भएको सो अवार्ड वितरण कार्यक्रम जाम्बुलीङ फिल्म प्रा.लि.का प्रोपाईटर राज किङ वाईबाको सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथिहरुमा पुर्व पर्यटन […]


म्हेन्दोमाया कलाकार संघ नेत्रावति डब्जोङ गाउँपालिका कार्यसमिति धादिङको समुद्घाटन सम्पन्न

धादिङ भाद्र २२ । म्हेन्दोमाया कलाकार संघ नेत्रावति डब्जोङ गाउँपालिका कार्यसमितिको समुद्घाटन समारोह तथा श्री शान्तिकाली आधारभूत विद्यालय, श्री महेन्द्र बाराही उच्च मा.वि. र श्री युवा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण सहितको “वृहत साँस्कृतिक कार्यक्रम २०७६” धादिङ जिल्लाको नेत्रावति डब्जोङ गाउँपालिका वडा नं. ५ चरङगेमा सम्पन्न भएको छ । म्हेन्दोमाया कलाकार संघ नेत्रावति डब्जोङ […]


रवि लामिछाने धरौटीमा रिहा

चितवन, भदौं ९ सोमबार । न्यूज २४टेलिभिजनको सिधा कुरा जनतासंग कार्यक्रम प्रस्तोता रबि लामिछाने र न्यूज २४ कै अर्का पत्रकार युवराज कंडेललाई हिजो चितवन अदालतबाट धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीस हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । गत श्रवण ३० गते राती पत्रकार शालिकराम पुडासैनीले […]


एसइइमा करिश्माले ल्याइन् ‘बी प्लस’

नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर एसइइ परिक्षा उत्रिर्ण भएकी छन् । २०७५ सालको अन्तिममा उनले परिक्षा दिएकी थिइन् । फिल्म अभिनयमा कहिल्यै असफलता नभोगेकी उनी एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्रिर्ण भएकी हुन् । उनको ‘बी प्लस’ आएको छ । झण्डै तीन दशक लामो अभिनय यात्रापछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा […]


एसईईको नतिजा आज सार्वजनिक गर्ने परिक्षा नियन्त्रण कार्यलयको तयारी http://bit.ly/2X7REbm

माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा आज सार्वजनिक गर्ने परिक्षा नियन्त्रण कार्यलयको तयारी÷ बोर्डबैठक अपरान्ह बस्दै http://bit.ly/2X7REbm


भारतको सिक्किम राज्यमा पिएस गोले मुख्यमन्त्री बनेसँगै २५ बर्षपछि नयाँ पार्टिको सरकार

भारतको नेपालीभाषी बाहुल्य हिमाली राज्य सिक्किममा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पिएस गोलेले सोमबार मुख्यमन्त्रीको सपथ लिएर सत्ता सम्हालेका छन्। गोले सिक्किमका लागि छैठौँ मुख्यमन्त्री हुन्। यसअघि २५ बर्षसम्म मुख्यमन्त्री बनेका सिक्किम डेमोक्रेटिक फ्रन्टका अध्यक्ष पवनकुमार चाम्लिङको दललाई यसपटकको निर्वाचनमा गोलेको दलले पाखा लगाएको थियो। सिक्किम विधानसभा चुनावमा चामलिङ-गोले प्रतिस्पर्धा यस्ता छन् भारतीय दलले नेपालीभाषीलाई गरेका […]


पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या http://bit.ly/2HGOaXt

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा २ परिवारका ९ जनाको विभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङले जानकारी दिनुभयो । हत्यामा स्थानीय मनकुमार फागो संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । छिमेकी उनले पारिवारिक […]


मेघाङमा शनिवार साँझ परेको चट्याङले एक बृद्धको ज्यान गयो

नुवाकोट वैशाख २८, नुवाकोटको मघाङ गाउँपालिका वडा नम्बर ४ मा शनिवार साँझ परेको चट्याङले एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा ६८ वर्षिय निङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भिमलाल भट्टराईले बिदुर खबरलाई बताउनुभयो । तामाङको घर भित्रै मृत्यु भएको उहाँको भनाई छ । चट्याङले तामाङको घरमा रहेको एउटा दुहुनो भैसी समेत […]


भर्खरै