Journey to Singlhaa-Jubuling Flims

मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्जमा पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरुलाई भोटिङ गर्ने नियमहरु

– पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरु २०७६ असार ९ गते साँझ ५ बजे अपलोड गरिएको छ ।
– पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरु २०७६ असार १६ गते साँझ ५ बजेसम्म भोटिङ गर्न पाईने छ ।

– पिपुल च्वाइसका छनोट भएका भिडियोहरु We Will Rise Foundation को आधिकारिक फेसवुक पेज facebook.com/Nepal.We.Will.Rise र युट्युव च्यानल https://bit.ly/2RtiJVa मा अपलोड गरिनेछ ।

– हाम्रो आधिकारिक फेसवुक पेज र युट्युव च्यानलमा पिपुल्स च्वाइसका लागि छनोट भएका भिडियोमा आएका लाइक / रियाक्ट र भिडियोको भ्युलाई मुख्य आधार बनाएर विजेता भिडियोको छनोट गरिनेछ ।

– हाम्रो आधिकारिक फेसबुक पेज र युट्युव च्यानलमा रहेको भिडियोमा आएका लाइक / रियाक्ट र भिडियोको भ्युलाई अंकको आधारमा यसरी वर्गीकरण गरिएको छ ।

– युट्युव लाइक, फेसबुक लाइक / रियाक्ट– ३० अंक
– युट्युव भ्युज– २० अंक
– फेसबुक भ्युज– १० अंक

– भोटिङको अन्तिम समय २०७६ असार १६ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ । यसपछि हुने कुनै पनि किसिमको भोटिङलाई गणना गरिने छैन ।
– भोटिङको बिषयमा कुनै किसिमको विवाद आएमा आयोजक को निर्णय नै अन्तिम हुने छ ।

www.wwrf.org.np

Recent Videos

Views [170] Malai lakure 3

Views [143] Malai ko lakure 2

Views [88] Malai ko lakure 1

Views [77] temal jatra